शुक्रबार, १६ चैत्र २०८० ११:१२

प्रहरी हस्तक्षेप भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन

मंगलवार, १० फाल्गुन २०७८ ०६:५५

फाल्गुन १०, हेल्लो नेपाल ।

एमसीसीको बिरोधमा उत्रेकामाथि प्रहरी हस्तक्षेप भएको भन्दै युवाहरुको एक समूहले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।

सोमबार काठमाडौंको बिजुलीबजारमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । सो क्रममा उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरका छन् । बिरोधमा सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए ।