मुटुको जटिल रोगबाट पिडित सियारी ७ बर्दहवाका शंकर गुरुङको सहयोग अभियान

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

धर्म गर्न मन्दिर हैन दुखिको दैलो रोज्नुस बिन्ती 🙏🙏
मुटुको जटिल रोगबाट पिडित सियारी ७ बर्दहवाका शंकर गुरुङको सहयोग अभियान…
कविता:”मेरो बाच्ने रहर “
के देखाउ हजुर बचेको भनी के देखाउ जोगियो
यो मुटु चल्थ्यो पिर भानी टन्न त्यहि पनि रोगीयो ।
सम्झेर छोरि श्रीमती बरा मन पोल्छ भतभती
गार्हो छ हजुर जलाउन चुलो क्यारी होस ओखती ।

पिडाका पीडा थुप्रो छ हजुर भत्केको मनभरी
के बेची किनु ए मेरो छोरी खुसी दिउ के गरि ।
लाग्छ नि हजुर बाचु त भन्ने लाग्छ नि जिउन मन
लाखौको खर्च के गरि गरु केही छैन पैसा धन ।

श्रीमती रुन्छिन झम्टिन्दै बरा आत्तिदै करार
केहि नहोस प्रभु भनेको भनै गर्छिन नि डरार ।
सोध्न त सोध्छिन के भयो बाबा राख्या छु नभनी
छोरि छिन सानी कसरी भनु यस्तो छ म भनी ।

दुई हातै जोडे फिजार हजुर आशाको त्यो झोली
सकेको दिए तपाईंले थोरै बाच्ने थे म भोलि ।
मनले त हजुर हजारौ कुरा सोच्दछ् भन्छ नि
बाचेर छोरी उनिलाई खुसी दिनलाइ मन छ नि ।
अर्जुन रेग्मी’अर्सन’
सखुवानी


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *