सियारी गाउँ पालिकामा हालसम्म १५ जना कोरोना संक्रमित

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
सियारी,भाद्र २

बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को प्रभाव रुपन्देहीको सियारी गाउँ पालिकामा पर्न गएको छ। सियारी गाउँ पालिकामा हालसम्म १५ जनालाई कोरोना पोजिटिभ देखिएको थियो। संक्रमित १३ जनामध्य ६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
यो भिडियो पनि हेर्नुहोला-

कोरोनालाइ जितेर घर फर्कनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
बाँकी कोरोना सक्रमित ७ जना आइसोलेसन मा रहेको र स्वास्थ सामान्य रहेको सियारी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *