शुद्धोधनमा थप ६ जनामा कोरोना संक्रमण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  


अर्जुन खत्री
फर्साटिकर,रुपन्देही
भाद्र २०

शुद्धोधन गाउँपालिकामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
समुदायस्तरका २ जना र क्वारेन्टिनका ४ जना गरि ६ जना संक्रमित थपिएको शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा वडा नं.४ का १ जना पुरुष,१ जना महिला र यज्ञोदय क्याम्पसको क्वारेन्टिनमा बसेका वडा न.३ का ३ जना पुरुष र १ जना महिला रहेको भण्डारीले बताउनुभयो ।
यो भिडियो हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *