शुद्धोधनमा थप ६ जनामा कोरोना संक्रमण
अर्जुन खत्री
फर्साटिकर,रुपन्देही
भाद्र २०
शुद्धोधन गाउँपालिकामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
समुदायस्तरका २ जना र क्वारेन्टिनका ४ जना गरि ६ जना संक्रमित थपिएको शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा वडा नं.४ का १ जना पुरुष,१ जना महिला र यज्ञोदय क्याम्पसको क्वारेन्टिनमा बसेका वडा न.३ का ३ जना पुरुष र १ जना महिला रहेको भण्डारीले बताउनुभयो ।
यो भिडियो हेर्नुहोस्-