श्रीधर अधिकारीको ‘आमा’ गित बजारमा
बुटवल,कार्तिक ३
लोकगितको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नै शब्द सङ्गीत एवं आवाजमा ‘आमा’ गित बजारमा आएको छ जस्मा उनलाई साथ दिएका छन सानो भाइ दिपेश पाठकले भने सङ्गीत संयोजन को जिम्मेवारी दीपक श्रेष्ठ ले निर्वाह गरेका छन। निहारीका फिल्मस प्रा.ली.को
सहकार्यतामा निर्माण गरिएको उक्त गितका निर्देशन र सम्पादन दीपक श्रेष्ठ को रहेको छ भने छायांकन योगेश शाक्य गरेका हुन् ।
भिडियो लिंक-
रन्जना ढकाल , आदित्य बेल्बासे र अनुराग कंडेलको अभिनय रहेको उक्त गितमा श्रीङ्गार मनु श्रेष्ठको रहेको छ। श्रीधर अधिकारी को आफ्नै युट्युब च्यानल श्री ईन्टरटेर्न्मेन्ट बाट प्रस्तुत गरिएको उक्त भिडियोले धेरै को मन छुने विश्वास निर्देशक,गायक लगाएतका टिम को रहेको छ। आमा प्रोजेक्ट को सम्पुर्ण टिमलाई हाम्रो तर्फबाट बधाई अनि शुभकामना !!
यो भिडियो पनि हेर्नुहोस्-