उत्कृष्ट जित सगै पाल्पा क्वाटर फाइनलमा

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल

बुटवल,पौष १३

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा सोमबार पाल्पा -११ पाल्पा भर्सेस नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपल बिच प्रतिस्पर्धा भएको थियोे ।


सम्पन्न प्रतियोगितामा पाल्पा -११ पाल्पाले ६-० गोलको अन्तरले नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपललाइ पराजित गरि जित हासिल गरेको थियोे ।म्यान अफ द म्याच घोषित पाल्पा -११ पाल्पाका जर्सी नम्बर २५ का सुस्मित केसिलाइ फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
मंगलवारको खेल सम्पूर्ण युवा क्लब सुपौली भर्सेस फुलबारी गायज बुटवल बिच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *