सुनौलो संगम सेमी-फाइनलमा प्रवेश

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
फर्साटिकर, पौष १८

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार सुनौलो सङ्गम देविनगर भर्सेस भैरब स्पोर्ट्स नवलपरासी बिच प्रतिस्पर्धा भएको थियो ।

खेल प्रतिस्पर्धामा सडेन डेथमा सुनौलो सङ्गम विजयी भएको छ।निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकर हुँदै सडेन डेथमा सुनौलो सङ्गम विजयी भएको हो ।शनिबारको खेलमा घोषित म्यान अफ द म्याच सुनौलो सङ्गमका कान्छा गुरुङलाई क्लबका सल्लाहकार मित्र बन्धु गौडेलले पुरस्कार प्रदान गर्नु भयो । आइतबारको खेल सेन्ट्रल कलेज बिएफसी चितवन भर्सेस पाल्पा -११ पाल्पा बिच प्रतिस्पर्धा हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *