फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते
अर्जुन खत्री
फर्साटिकर,रुपन्देही
माघ ५
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न .४ फर्साटिकर चोकमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन।सोमबार साझ पौने ८ बजेको समयमा लु १ क ११ ६९ नम्बरको टिप्परले ठक्कर दिदा साइकलमा सवार शुद्धोधन ४ जुगडियाका रम बहादुर थारु घाइते भएका हुन ।
उनको शुद्धोधन पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ।
टिप्परका चालकलाई नियन्त्रणमा लिइ प्रहरी चौकी फर्साटिकर लगिएको प्रहरीले बताएको छ।
यो भिडियो पनि हेर्नुहोस्-