फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री
फर्साटिकर,रुपन्देही
माघ ५

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न .४ फर्साटिकर चोकमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन।सोमबार साझ पौने ८ बजेको समयमा लु १ क ११ ६९ नम्बरको टिप्परले ठक्कर दिदा साइकलमा सवार शुद्धोधन ४ जुगडियाका रम बहादुर थारु घाइते भएका हुन ।

उनको शुद्धोधन पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ।
टिप्परका चालकलाई नियन्त्रणमा लिइ प्रहरी चौकी फर्साटिकर लगिएको प्रहरीले बताएको छ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *