तमु युवा छोज धिं रुपन्देही गठन, अध्यक्षमा सिद्धार्थ

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तमु युवा छोज धिं,रुपन्देही जिल्ला कार्य समिति एक कार्यक्रमका बिच गठब भएको छ । सिद्धार्थ गुरुङको अध्यक्ष रहेको कार्यसमितिमा १५ सदस्यीय समिति चयन गरिएको छ । समितीको उपाध्यक्षमा मोहन गुरुङ, अनिल गुरुङ, सचिवमा चित्र गुरुङ कोषाध्यक्षमा सुदिप गुरुङ,संगठन सचिवमा अर्जुन गुरुङ,प्रचार सचिवमा विश्व गुरुङ,सह-कोषाध्यक्षमा राजेश गुरुङ,सदस्यहरुमा रोमन गुरुङ, रोशन गुरुङ,सागर गुरुङ, मन कुमार गुरुङ, विजय गुरुङ,राजु गुरुङ लगायत रहनुभएको छ ।


रुपन्देही समितीले चरणबद्ध जिल्लाभर छरिएर रहेका र आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले प्रत्येक स्थानिय तहमा तमु युवा धोज धिं गठन गर्ने उदेश्य लिएको संगठन सचिब अर्जुन गुरुङले बताए ।
कृपया यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *