शुक्रबार, १६ चैत्र २०८० १६:०४

भैरहवामा अन्तर बिधालय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

आईतवार, २० कार्तिक २०७९ ०३:२१

भैरहवा | भैरहवामा अन्तर बिधालय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सत्य साई संगठन नेपाल प्रदेश समिति ५ को आयोजना तथा भैरहवा स्थित साइ केन्द्र मेउडिहवा को आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा काशी नोबेल एकेडेमी प्रथम साइ ग्लोबल मा.बि. र पशुपति मा.बि. क्रमसः दित्तीय र तृतीय स्थान हासिल गरेका गरेका छन् ।

भैरहवा का १० बिधालय सहभागी प्रतियोगिताका बिजेता हरुलाई समाजसेवी शुशिल गुरुङ, लेखनाथ भट्टराई, यमबहादुर थापाले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको हो ।कार्यक्रम साइ संगठन प्रदेश समिति ५ का शिक्षा उप संयोजक कमल श्रेष्ठ को स्वागत मन्तव संगै योगेश गौतमले धन्यबाद मन्तब्य राख्नु भएको थियो ।  

कार्यक्रम कमल श्रेष्ठको संयोजकत्वमा संचालन भएको हो ।