शनिबार, ६ बैशाख २०८२ ०९:४५

विभिन्न व्यक्तिबाट स्वतन्त्र पत्रकार संघ काठमाडौ लाई स्वास्थ्य सामाग्री सहयोग

आईतवार, १३ असार २०७८ १४:१४

काठमाडौँ , असार १३

स्वतन्त्र पत्रकार संघ काठमाडौं शाखालाई गोकर्णेस्वर नगरपालिका वडा न ८ का वडा अध्यक्ष मनोज ढुगाना र वडा सदस्य नन्दलाल श्रेष्ठ को उपस्थितिमा फ्रन्ट लाईनमा खटिएर काम गर्ने पत्रकारहरुका लागि खाधान्य तथा मेडिकल सामग्रीहरु नेपाली काग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरि , ढुङेधारा टोल सुधार समितिकि उपाध्यक्ष मन्जु पुन लम्साल,उन्तति महिला समुहकि अध्यक्ष ज्योति खरेल र समाजसेवी सृजना तामाङ लगायत को टिम को सहयोगमा स्वतन्त्र पत्रकार सघ काठमाडौं जिल्ला शाखा अध्यक्ष पुष्कर राज पाण्डे लाई स्वास्थ्य सामग्री तथा खाधान्यहरु हस्तान्तरण गर्नु भएको हो। प्राप्त सहयोग फ्रन्ट लाईनमा खटिएर काम गर्ने श्रमजीवी पत्रकारहरु लाई वितरण गरिएको छ ।