आईतवार, ७ बैशाख २०८२ ०५:२५

लोकप्रिय गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाधिँइन्

आईतवार, १९ मंसिर २०७८ १२:०९

मंसिर १७, हेल्लो नेपाल ।

लोकप्रिय गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाधिँएकी छिन् । मै पनि एमाले,सैं पनि एमाले बोलको गीतमा स्वर दिएर चर्चामा आएकी गायिका भण्डारीले पाल्पाका प्रभात अधिकारीसँग बुटवलमा विवाह गरेकी हुन् । प्रभात हाल अमेरिकामा बस्दै आएका छन् । विशेष गरी नेकपा एमालेका कार्यक्रमहरुमा बढी देखिने गायिका भण्डारीले बद्री पंगेनी र बैकुण्ठ महत गाएका धेरै गीतहरु लोकप्रिय बनेको छ । गायिका भण्डारीले ‘एकता तोडेर नजाउ साथी हो’ ‘हाम्रो नेपालमा राम्रो एमाले’ लगायत दर्जनौ गीतहरुमा आवाज दिएकी छन् । गायिका प्रिया भण्डारीलाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायतका नेताहरु बुटवल पुगेका थिए ।

लोकप्रिय गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाधिँएकी छिन् । मै पनि एमाले,सैं पनि एमाले बोलको गीतमा स्वर दिएर चर्चामा आएकी गायिका भण्डारीले पाल्पाका प्रभात अधिकारीसँग बुटवलमा विवाह गरेकी हुन् । प्रभात हाल अमेरिकामा बस्दै आएका छन् । विशेष गरी नेकपा एमालेका कार्यक्रमहरुमा बढी देखिने गायिका भण्डारीले बद्री पंगेनी र बैकुण्ठ महतसगँ गाएका धेरै गीतहरु लोकप्रिय बनेको छ । गायिका भण्डारीले ‘एकता तोडेर नजाउ साथी हो’ ‘हाम्रो नेपालमा राम्रो एमाले’ लगायत दर्जनौ गीतहरुमा आवाज दिएकी छन् । गायिका प्रिया भण्डारीलाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायतका नेताहरु बुटवल पुगेका थिए ।