शुद्धोधन जेसिजद्धारा दिप प्रज्वलन सम्पन्न

जेठ १५,
१५ औ गणतन्त्र दिवसको उपलक्ष्यमा शुद्धोधन जेसिज द्वारा शुद्धोधन ४ फर्साटिकर मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । जेसिज अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , शुद्धोधन ४ का वार्ड अध्यक्ष केशब अधिकारीको प्रमुख आतिथ्यता , निवर्तमान अध्यक्ष रामजी पौड्याल र चुडामणि डुम्रेको बिशिस्ट आतिथ्यता तथा महासचिव महेन्द्र गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा बार्ड अध्यक्ष अधिकारीले गणतन्त्र संस्थागत गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभएको उक्त कार्यक्रममा जेसिज पदाधिकारी , व्यापारी, युवा ,शिक्षक लगायतको उपस्थिति रहेको रहेको कार्यक्रमको संयोजन जेसि दिनेश गैर्हेको रहेको थियो।
