बुधबार, ३ कार्तिक २०७८ १८:१४

शुद्दोधन सुनचाँदी व्यवसायी संघको अध्यक्षमा विश्वकर्मा

सोमबार, १८ आश्विन २०७८ १४:३६

तुलसीराम पौडेल, फर्साटिकर ।

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित शुद्दोधन सुनचाँदी व्यवसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हालै सम्पन्न भयो ।सम्पन्न दोस्रो अधिवेशनले टेक वहादुर विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रूपमा नया कार्यसमिति चयन गरेको छ।जसको वरिष्ठ उपाध्यक्षमा बुद्धि विनोद विक ,प्रथम उपाध्यक्ष इस्वर प्रसाद विक ,द्वितीय उपाध्यक्षमा लाल बहादुर विक ,महासचिवमा सुरेश प्रसाद सुनार ,सचिव बालकृष्ण सुनार ,सहसचिवमा घनश्याम रसाइली ,कोषाध्यक्षमा मनिष कुमार सुनार,सह कोषाध्यक्षमा सुनिता विक ,सदस्यहरुमा सन्दीप सुनार ,देव वहादुर विक ,ज्ञान वहादुर विक ,प्रकाश सेन्चुरी,उषा सुनार र मुकेश बनिया सर्वसम्मत निर्वाचित भएका छन् ।


कार्यक्रम जिवन गहतराजको अध्यक्षता,शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको प्रमुख आतिथ्यता, नेपाल सुनचाँदी व्यावसायी महासघ उपाध्यक्ष मनिष वर्माको स्वागत मन्तव्य र रवि रानाको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम वहादुर सुनार ,रुपन्देही सुनचाँदी व्यावसायी संघ अध्यक्ष राम किसन विश्वकर्मा ,सिद्वार्थनगर सुनचाँदी व्यावसायी संघ अध्यक्ष प्रकाशमणी विश्वकर्मा ,तिलोत्तमा सुनचाँदी व्यावसायी संघ कृष्ण बहादुर रसाइली ,सैनामैना सुनचाँदी व्यावसायी संघ अध्यक्ष तिलक गहतराज ,लुम्बिनी सास्कृतिक सुनचाँदी व्यावसायी संघ अध्यक्ष विश्वनाथ वर्मा, सल्लाहकारहरु मणिराम सुनार,छविलाल विक ,अविराम विक ,पदम वहादुर विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।