बुधबार, १८ असार २०८२ ०८:०९

सियारीमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका स्तरीय भेला तथा कमिटी गठन

बुधबार, १ मंसिर २०७८ १५:३४

तुलसी राम पौडेल

सियारी, मंसिर १

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा पालिकास्तरीय प्रथम भेला तथा कमिटी गठन रुपन्देहीको सियारीमा सम्पन्न भयो ।भेलाले मनोज पौडेलको अध्यक्षमा रास्टिय स्वास्थ्यकर्मी संघ सियारी गाउपालिका कमिटी गठन भएको छ।

जसको उपाध्यक्षमा अमृत बस्याल ,महिला उपाध्यक्षमा बन्धना अर्याल ,सचिव सन्तोष खरेल ,सहसचिव बिष्णु गिरी,कोषाध्यक्ष विजय चौधरी रहनु भएको छ।त्यसै गरि सदस्यहरुमा प्रकाश पन्थी ( क),प्रकाश पन्थी ,सुमन खड्का ,ज्योती सिन्जाली ,इन्दिरा न्यौपाने रहनु भएको छ।

भेला रास्टिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति उपाध्यक्ष रामेस्वर ढकालको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता,उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यता,नेकपा एमाले सियारीका अध्यक्ष शेर बहादुर गुरुङ एवं सियारी वडा नम्बर ६ का अध्यक्ष शेर बहादुर गुरुङ ,गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्ती लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

Gagal mengambil konten.