दशैमा घर फर्किदै गरेको बस दुर्घटना: २२ जनाको मृत्यु

असोज २६, हेल्लो नेपाल ।
मुगुमा बस दुर्घटना हुँदा २४ जनाको ज्यान गएको छ।सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २४ जनाको ज्यान गएको हो । बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा का करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । यस्तै सोही दुर्घटनामा परी १६ जना घाइते भएको र घाइतेहरूलाई उपचारका लागि नेपालगन्ज ल्याइएको प्रहरीले जनाएको छ ।