शुक्रबार, २० असार २०८२ १४:१४

नेपाल राष्ट्रिय उद्योग व्यसायी महासंघ सियारी गाउँपालिका स्तरीय भेला सम्पन्न

आईतवार, २२ फाल्गुन २०७८ १४:१६

तुलसीराम पौडेल, फाल्गुन २१

नेपालराष्ट्रिय उद्योग महासंघ सियारी गाउपालिका स्तरीय उद्योग ,व्यावसायीहरुको प्रथम भेला सियारी -६ एभरेस्ट होटलमा शनिबार सम्पन्न भयो ।

उद्योग ब्यबसाय संघ रुपन्देहीको आयोजनामा सम्पन्न सियारी गाउपालिका स्तरीय प्रथम भेलाले सन्तोष भुसालको अध्यक्षतामा सर्वसम्मत रूपमा नेपाल रास्टिय उद्योग ब्यबसायी महासंघ सियारी गठन भएको छ।त्यसै गरि उपाध्यक्षमा सीता भट्टराई र घनश्याम पराजुली , सचिबमा बिनोद अधिकारी ,कोषाध्यक्षमा प्रकाश पोख्रेल ,सहसचिवमा माया भट्टराई र राहत अलि ,सहसचिव महिलामा गोमा दाहाल ,सह कोषाध्यक्षमा सुर्यनारायण ज्ञवाली सर्वसम्मत भएका छन् ।त्यसै गरि सदस्यहरुमा गिरीराज फुयाल ,मनबहादुर गुरुङ ,रियाकत अलि मुसलमान ,श्याम रानाभाट ,सुदिप पौडेल ,देवकली थापा, अर्जुन भण्डारी ,अर्जुन रिजाल ,अब्दुल हकिम मुसलमान ,रामबाबु माली ,राजदेब अलि ,तिला पराजुली ,एक बहादुर खड्का ,ओम प्रकाश थापा ,तिलक राम सुवेदी ,हिमु भण्डारी ,शिव सापकोटा ,दिपक कार्की र तारा पाण्डे सर्वसम्मत भएका छन् ।

नेपाल उद्योग रास्टिय महासंघ सियारी गाउपालिका स्तरीय भेला महासंघ केन्द्रिय सचिव तथा जिल्ला तदर्थ समिति अध्यक्ष बलराम भट्टराईको अध्यक्षता, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य ,महासंघ स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले पुर्व जिल्ला कमिटी सचिवालय सदस्य तथा सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महासंघ रुपन्देहीका जिल्ला इन्चार्ज केशवराज पन्थी महासंघ सियारी तदर्थ समितिका संयोजक अर्जुन रिजाल ,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सियारी गाउपालिका इन्चार्ज खेमराज गुरुङ ,जिल्ला कमिटी सदस्य तथा नेकपा सियारी गाउपालिका अध्यक्ष शेरबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । नेपाल रास्टिय उद्योग महासंघ सियारी तदर्थ समितिका संयोजक कपिल न्यौपानेको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सियारी सह इन्चार्ज कृष्ण नेपालले गर्नुभएको थियोे ।

Gagal mengambil konten.