शनिबार, ६ बैशाख २०८२ ००:०८

बुटवलको मेयरमा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय

शनिबार, १० बैशाख २०७९ १६:०१

वैशाख १० ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) मा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई मेयर बनाउने निर्णय गरेको हो ।त्यस्तै उपप्रमुख (उपमेयर) मा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाउने भएको छ ।