शनिबार, ६ बैशाख २०८२ १०:०३

नागरिकता र एकल महिला भत्ताको कार्ड हराए, सहयोगको लागी अपिल

बिहीबार, १४ श्रावण २०७८ १४:३०

सियारी, रुपन्देही

सियारी-६, मिलनचोक वडा कार्यालय देखि विष्णुपुरा हुँदै चिहानडाँडाको बाटोमा आउँदै गर्दा साइकलबाट खसेर पहेँलो झोला सहित अत्यावश्यक नागरिकता र एकल महिला भत्ताको कार्ड सहितका अत्यावश्यक कागजात हराएका छन् ।सियारी-६ ठेगाना फुलमाया उपाध्याय नाम उल्लेखित नागरिकता लगायत अन्य महत्वपूर्ण कागजपत्र हराएको जनाईएको छ ।
सो समान फेला पार्नु हुने जो कोही ले पनि सम्बन्धित व्यक्ती लाई फोनं ९८१७ ४७३५०७ मा अथवा नजिकको प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्क गरी सहयोग गरिदिन फुलमाया उपाध्यायले आग्रह गरेका छन् ।