शुक्रबार, २८ चैत्र २०८१ २२:३३

तिज गीत ‘फुलबुट्टे सारी लाएर’ सार्वजनिक [भिडियोसहित)

शुक्रबार, २० श्रावण २०७९ ०६:१६

बुटवल ।

गायक बिमल डाँगी, सरिता डाँगी र मधुर गिरीको स्वरमा ‘फुलबुट्टे सारी लाएर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियो बिमल डाँगीको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । म्युजिक भिडियो सफोक काउन्टी नेपाली समाज न्यूयोर्कले तयार पारेको हो ।

अमेरिकामा तयार पारिएको यस म्युजिक भिडियोमा बिमल डाँगी, सरिता डाँगी र मधुर गिरीले स्वर दिएका छन । गीतलाई लय बिमल डाँगीले तयार पारेका हुन् भने शब्द मधुर गिरीको छ ।

भिडियो लिंक –

फुलबुट्टे सारी लाएर बोलको गीतको म्युजिक भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञावली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी., सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको सामुहिक अभिनय देख्न सकिन्छ ।