शुक्रबार, २८ चैत्र २०८१ २३:०६

वैवाहिक बन्धनमा बाँधिइन् सांसद सोबिता गौतम

शुक्रबार, १९ जेष्ठ २०८० १३:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले  विवाह यात्रा सुरु  गरेकी छिन् । उनीले  चितवन घर भएको गृहेन्द्र घिमिरेसँग विवाह यात्रा सुरु गरेकी हुन् । लामो समयदेखि प्रेममा रहेका उनीहरुले दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाहपछि सोविता र गृहेन्द्र केही समयका लागि जापनतिर लागेका छन् । सोविता काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता हुन् भने   गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।