शनिबार, ६ बैशाख २०८२ २३:२०

रुपन्देही लगायत अन्य ३५ जिल्लामा १४ औं वार्ड अधिबेशन सम्पन्न ।

शनिबार, १९ भाद्र २०७८ १३:५९

सियारी, भाद्र १९

रुपन्देही को सियारी गा.पा.६ बर्दहवाको गुरुङ समाज मा भयेको १४ औं महाधिवेशन निर्बिरोध तरिकाले सम्म्पन्न भयेको छ . ।
नेपाली काङ्ग्रेस वार्ड ६ का सभापति श्री जोगिन्द्र बनिया को सभापतित्व एवम् महाधिवेशन प्रतिनिधि श्री बुध्हिराम हरिजन को प्रमुख आतिथ्यतामा कार्यक्रम गरियेको हो।
महाधिवेशन मा विभिन्न तहका श्रेत्रिय प्रतिनिधी एवम ११५ जना कृयसिल सदस्य हरु को उपस्थित रहेको थियो ।
अधिबेशन कार्यक्रम मा श्रेत्रिय प्रतिनिधि सरस्वती भट्टराई ले स्वागत मन्तव्य दिनुभएको थियो यस्तै गरि स्वगत मा उपसभापति श्री सुर्य नारायण यादब ले अबको १४ औं महाधिवेशन मा नयाँ युवा हरुलाइ समाबेश गर्नु पर्छ . गुट र गिरोह लाई समाप्त गर्नु पर्छ अनि मात्र हामी नेपाली काङ्ग्रेस बलियो र पारदर्सी हुनछौ साथै नव निर्वचित हुनेहरु लाई अग्रिम बधाई भन्दै सुभकामना मन्तव्य दिनु भयेको थियो। यसैगरि अन्य प्रतिनिधि हरु पनि आफ्नो धारणा सहित सुभ्कामन मन्तव्य दिनु भयेको थियो ।

अधिबेशन मा नेपाली काङ्ग्रेस को नियमावली लाई जिल्ला निर्वाचन बाट खटियका लाल बहादुर थारु ले प्रष्ट पार्दै कार्यक्रम लाई अगाडि बधाउनु भयेको थियो ।
आजाको १४ औं महाधिवेशन मा वार्ड स्तरीय बाट सभापती मा मीन बहादुर रोकाहा , उपसभापति मा टीकाराम रानाभाट , रिता शर्मा उपसभापति , सचिव मा राजन चौधरी यसैगरि सचिब मा नै भेशराज अर्याल , सह सचिब मा मैना रानाभाट र भोजराज सुवेदी , सदस्य मा राम केवल यादब , धन्माया ढुङ्गाना नन्दकला अर्याल , शुरेश बनिया, केसब थारु ,रुपकला सार्की , नाथु थारु, सीता थापा, गरि 15 सदस्यीय निर्बिरोध ले चयन गरियको छ ।

यसै गरि श्रेत्रिय प्रतिनिधिमा सरस्वती भट्टराई , मुथु पौडेल , चैतु तेलि सुरज ज्ञवाली सुर्य नारायन यादब टीका कुमारि थापा रत्न बहादुर पौडेल धर्मेन्द्र थापा खिम नाथ सापकोटा बुध्हिराम हरिजन दलित बाट शेष मोहम्मद खा मुस्लिम बाट रमेश चौधरी रमा थारु थाएउ बाट हुमा कुमारि यादब निक्लेस बनिया मधेसी बाट शान्ति चौधरी भिम बहादुर थापा खस आर्य बाट गुम्बिर गुरुङ जनजाति सर्ब सम्मानितले मनोनीत हुनुभयको छ .। कार्यक्रम चैतु तेलि ले गर्नु भएको थियो भने कार्यक्रममा निबर्तमान उपसभा पति सुर्य नारायण यादब ले रजिस्ट्रर हस्तान्तरण गरि समापन नव निर्वाचित सभापती मीन बहादुर रोकाहा ले गर्नु भयेको थियो ।