शुद्धोधन-२ मा राष्ट्रिय युवा संघ नेपालको अधिबेसन सम्पन्न

असोज १७, हेल्लो नेपाल ।
शुद्धोधन गाउपालिका वडा २ मा राष्ट्रिय युवा संघ नेपालको अधिबेसन सम्पन्न भएकाे छ । शनिबार बसेको अधिबेसनले नयाँ वडा कार्यसमिति गठन गरेको छ। अधिवेशनले अर्जुन पौडेललाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा दिनेश रिमाल,सचिवमा हेमलाल थारु,सहसचिवमा मोतिलाल बि.क. र कोषाध्यक्षमा सुवास तिवारीलाई चयन गरेको छ। त्यस्तै नवगठित सदस्यहरुमा दिनेश ज्ञवाली,प्रदिप गौतम,जोगिन्धर लोध,दुर्योधन लोध, मिनराज पौडेल,केशब चौधरी,बिन्दु थारु,रामकरण गुप्ता,प्रितम क्षेत्री,रामजित लोध,राजु गुप्ता,बिकास क्षेत्री,राज क्षेत्री,अनिल खरेल,बिबेक के. सी.,सचिन दोमासे, राजेन्द्र थारु, ज्ञान बहादुर थारु,हरीहर थारु,आशिष अर्याल,माधव पङगेनी,नारायण आचार्य,बिष्णु पाण्डे, बिनोद गुप्ता,राकेश गुप्ता,हरी आचार्य, राजु कुवंर,राजन सापकोटा,यम बहादुर थापा,बलीराम थारु,सुमन थापा,मनोज के.सी,तुलसी राम अर्याल,सुमन थापा मगर,अमृत पौडेल,शिव पौडेल र सन्देश कडेल चयन भएका छन् ।
नेकपा एमाले शुद्धोधनका अध्यक्ष नर बहादुर घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा युवा संघ केन्द्रिय सदस्य एंव शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेल,युवा संघ नेपालका केन्द्रिय इन्चार्ज किरण नेपाल,पालिका सचिब कर्ण बहादुर क्षेत्री,पालिका सदस्यहरु नारायण प्रसाद घिमिरे,दुर्गा खनाल, युवा नेताहरु हेमन थापा ,मोति थापा लगायत युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम युवा नेता बिश्व प्रकाश मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।