मंगलवार, २४ असार २०८२ १७:५७

नेकपा एमाले शुद्दोधन -३ वडा कमिटी अध्यक्षमा चेतनारायण गौतम सर्वसम्मत निर्वाचित

सोमबार, ८ कार्तिक २०७८ १५:०३

तुलसी राम पौडेल

फर्साटिकरं, कार्तिक ८

नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले शुद्दोधन -३ को वडा कमिटी अध्यक्षमा चेत नारायण गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ।वडा कमिटी उपाध्यक्षमा यमुना खत्री ,सचिवमा नोलराज ढकाल ,उपसचिवमा देउखर काफ्ले र निशान क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि वडा कमिटी सदस्यहरुमा मन कुमारी गौतम ,नन्दलाल पौडेल ,बिष्णु प्रसाद पाण्डे ,बिष्णु चापगाइ ,कृष्ण बहादुर खनाल ,बेद प्रसाद अर्याल ,शिव कुमार थारू ,वासुदेव यादव ,विपिन खनाल ,धन बहादुर बस्नेत ,कमल न्यौपाने ,राम बहादुर कार्की ,सुष्मा दर्जी ,पुस्पा घिमिरे ,भुपराज पौडेल ,टेक प्रसाद न्यौपाने ,रिता खत्री र राजकुमार कुर्मी सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता ,शुद्दोधन ३ वडा सदस्य णम कुमारी पङ्गेनीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Gagal mengambil konten.