संसार फोटो ग्यालरीको पहलमा मृगौला पिडित दीपा मगरलाई आर्थिक सहयोग
असार–६,हेल्लो नेपाल ।
मगर संसार फोटो ग्यालरीले नवलपरासीका मृगौला पिडित दीपा मगरलाई आर्थिक सहयोग गरेको छ । नवलपरासी निवासी मगरलाई मगर संसार फोटो ग्यालरीको पहलमा संकलित रकम रु. १,२२,३१९ रुपियाँ हस्तान्तरण गरिएको हो ।
मृगौला पिडित दीपा थापा मगरको लागि संकलित सहयोग रकम मगर संसारका एडमिन जानकी मगर र निरु मास्की राना मगरले उहाँकै निवासमा पुगेर हस्तातन्रण गरिएको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो ।
मगरलाई निम्न सहयोगी दाताहरुले सहयोग गरेको हो ।
१.बिमल थापा मगर (रूपन्देही सैनामैना–९,बासगढी हाल कोरिया) रु.१०,५०० ।–
२.लील ब.घर्ती मगर (स्वर्गद्वारी–९, प्यूठान) रु.१०२० ।–
३.लेखमन बुढाथोकी मगर ( तमानखोला बाग्लुङ्ग) हाल नेपाल बिघुत् प्राधिकरण पाल्पा रु.१,५०० ।–
४. बासु मगर ( कपिलवस्तु )रु.३,००० ।–
५.दीपक राना मगर ( स्याङ्जा हरिनास क्याक्मी) हाल कतार रु.१०,००० ।–
६. दलबीर राना मगर ( नवलपरासी बुलिंटार हाल इंडिया रु.१,९९५ ।–
७. सुष्मा मगर (काठमाडौं) रु.१०,००० ।–
८. बादल जी.सी ( कञ्चन रूपनदेही हाल कोरिया) कोरियन २०,००० वोन
९.चोपलाल पुन मगर (अर्घाखाची सितगंगा दुम्सी हाल मलेशिया रु.४,१६२ ।–
१०.श्याम राना मगर ( बुटवल कालीकानगर रु.१,००० ।–
११.जनक थापा मगर ( नवलपुर मध्यबिन्दु हाल साउदी रु.५,००० ।–
१२. राजकुमार बुढा मगर ( रोल्पा हाल साउदी रु.३,००० ।–
१३. बिर सिं सरांकोटे र नरमाया सरांकोटे मगर (छोरा माधबले बाबा आमाको नाममा) हाल कोरिया कोरियन ५०,००० वोन
१४. अस्मिता थापा मगर ( स्याङ्जा)रु.३,९०० ।–
१५. मनु रोका मगर ( म्याग्दी हाल कोरिया कोरियन ५०,००० वोन
१६. कमल थापा मगर (खाँडबारी संखुवासभा हाल कोरिया,कोरियन २५००० वोन
१७. अर्जुन थापा मगर ( स्याङ्जा गल्याङ) हाल कोरिया,कोरियन ५०,००० वोन
१८. कमल (कबल) बुढा मगर ( पूर्वी रुकुम तकसेरा हाल अमेरिका रु.५,५४४ ।–
१९.रु.१०० ( खाता पैसा जम्मा गर्नेको नाम चीन ब.तर सहयोग गरेपछि खबर वा नाम ठेगाना नटिपाउनु हुने सहयोग दाता०
२०.अर्जुन राना मगर (नवलपरासी सुनवल) हाल दुबई रु.५,००० ।–
२१. खुमन पून मगर(मगर संसारका एडमिन) सुनवल नवलपरासी हाल साउदी.रु.५,२०० ।–
२२. प्रकाश बुचामगर (गुल्मी रुरुक्षेत्र) रु.२,००० ।–
२३.हेमराज घर्ती मगर ( रोल्पा कोटेगाउ) रु.२,००० ।–
२४. कृष्ण पुन मगर (जन्मदिनको अवसरमा म्याग्दी अन्नपूर्ण हाल बेलायत रु.९,००० ।–
२५. सुमि थापा मगर (कन्चन रुद्रपुर रूपन्देही रु.२,००० ।–
२६. श्याम आले मगर ( रूपन्देही सैनामैना रु.३,२०० ।–
२७. बिष्णु ढेंगा मगर (एडमिन मगर संसार) नवलपुर अरुणखोला रु.५,००० ।–
२८. कर्ण कुमारी पुन मगरले छोरि प्रिया बुढा मगरको जन्मदिनको अवसरमा (पूर्व रुकुम ,पूथा उत्तर गंगा) हाल कुबेत रु.२,८८८ ।–
२९. यम ब.सुनारी मगर (निस्दी पाल्पा हाल मलेशिया) रु.२,८१० ।–
३०. राजेन्द्र मगर हाल क्यानडा रु.५,००० ।–
जम्मा रु.१,२२,३१९ मात्र ।
मगर संसारका फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर
एडमिनहरुः
मन मास्की रानामगर
शान्ति राना मगर
मोनीका मगर्नी
प्रिया राना मगर
पृथीछक बुढा मगर
पवित्रा थापा मगर
युगेश पांमी मगर
राजेन्द्र राना मगर
बिष्णु ढेगा मगर
अमीर मगर
टूगा राना मगर
नबिना पुन मगर
रमेश बुढा मगर
प्रकाश मगर
बिस्वास मगर
एजिशा मगर्नी
प्रदीप घर्ती मगर
जानकी मगर
नीरू मास्की राना मगर
रन्जना थापा मगर
दीपा चितौरे राना मगर
खुमन पुनमगर
बिमल पुनमगर
बलु थापा मगर
अस्मि थापा मगर
गमित्रा गुर्मछान मगर
सबिना थापा मगर
नन्दिका थापा मगर
वबि गर्बुजा मगर