आईतवार, २२ असार २०८२ १९:४९

नेपाल तमु (गुरुङ) विधार्थी छोंज धीं लुम्बिनी प्रदेश को नेतृत्वमा खेम गुरुङ

शनिबार, १६ मंसिर २०८० १४:२६

बुटवल ।  

नेपाल तमु (गुरुङ) विधार्थी छोंज धीं लुम्बिनी प्रदेशको प्रदेश दोश्रो प्रदेश सम्मेलन संम्पन्न भएको छ । अधिवेशनमा खेम गुरुङको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन भएका हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निशाल गुरुङ, सचिवमा त्रिशाल गुरुङ,  कोषाध्यक्षमा सुभाष गुरुङ, र सदस्यहरुमा सृजन गुरुङ, विशाल गुरुङ र ज्वाला गुरुङ सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रम नेपाल तमु (गुरुङ) विधार्थी छोंज धीं लुम्बिनी प्रदेशका केन्द्रीय महिला उपाध्यक्ष सोमिय गुरुङको अध्यक्षता, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा सोही संस्थाका केन्द्रीय भाषा, लिपी, सहित्य, संकृति विभाग प्रमुख पोविन्द्र गुरुङको उपास्थिति रहको थियो ।

Gagal mengambil konten.