बुधबार, ३ कार्तिक २०७८ १९:४२

नेपाली काङ्ग्रेस सियारी -४ को वडा अधिवेशन सम्पन्न

शुक्रबार, १८ भाद्र २०७८ १६:३३

सियारी, भाद्र १८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -४ को नेपाली काङ्ग्रेस वडा समितिको अधिवेशन सम्पन्न भएको छ।नेपाली काङ्ग्रेस कृयाशिल सदस्यहरुको वडा भेलाले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको हो। जसको वडा सभापति प्रभु यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यसै गरी उपसभापतिमा शिवनाथ यादव र इन्द्र प्रसाद न्यौपाने , सचिवमा रामजित यादव र पर्शुराम न्यौपाने , सहसचिवमा गोविन्द बनिया र गिता देवकोटा ,सदस्यहरुमा सदा वृक्ष यादव ,मधुसूदन मरासिनी ,चन्द्रपाल यादव ,अल्गु मुराउ ,प्रल्हाद यादव ,समीउल्लाह तेली ,नेत्र कुमारी पोख्रेल ,लालुमाया भट्टराई , सङ्गिता भर सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिहरुमा होम बहादुर देवकोटा ,श्रीराम यादव ,गोपाल पाण्डे ,गणेश कुमार अधिकारी ,थानेस्वर घिमिरे ,मोतिलाल गैरे निर्वाचित हुनुभएको छ।महिला खुलामा तारा गैरे,प्रतीक्षा शाह र माया थापा निर्वाचित हुनुभएको छ।
आरक्षण तर्फबाट गणेश प्रसाद गौतम ,कोपिला अधिकारी ,डुठे थारु ,विशम्भर यादव ,बिष्णुमाया जैसवाल सुवेदी र इन्द्रमणी अधिकारी निर्वाचित हुनुभएको छ।