शनिबार, १४ असार २०८२ १५:४०

नेपाली काङ्ग्रेस सियारी -५ को वडा अधिवेशन सम्पन्न

शनिबार, १९ भाद्र २०७८ १३:४९

तुलसी राम पौडेल
सियारी, भाद्र १९


नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस सियारी गाउपालिका वडा नम्बर ५ को वडा समिति अधिवेशन सर्वसम्मत रुपमा शुक्रबार सम्पन्न भएको छ। जस अन्तरगत नेपाली काङ्ग्रेस सियारी वडा नम्बर ५ को वडा सभापतिमा गोपाल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यसै गरि वडा उपसभापतिमा यम बहादुर रोकाहा र बिना कुमारी क्षेत्री सुवेदी ,सचीवमा प्रेम बहादुर गोदार र सन्दीप यादव , सहसचिवमा कृष्ण प्रसाद अर्याल र कृष्ण कुमारी पोख्रेल भट्टराई ,कोषाध्यक्षमा सरोज मुराउ सर्वसम्मत निर्वाचित भएका छन् ।वडा समितिको सदस्यहरुमा डिलमाया भुसाल खनाल ,बास्मती थरुनी, अमृता अधिकारी, खेम बहादुर थापा ,छविलाल श्रेष्ठ ,खेमनारायण चापगाई ,बाल गोविन्द चौधरी ,मोती अर्याल ,ढुण्डिराज अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
समानुपातिक सदस्यमा पर्शुराम भट्ट ,शान्ति गुरुङ ,दिल बहादुर कामी ,ज्ञानदेवि थापा ,गर्बु थारु निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिहरुमा सावित्री ज्ञवाली ,जानकी पाण्डे तिवारी ,विमला दर्जी ,शकुन्तला मरासिनी ,ज्ञानेन्द्र खनाल ,प्रकाश यादव ,हुमकला कवर ,छनुइ थारु ,भोला थारु ,पदम मिजार, अमृत थापा, बसन्तराज भट्टराई , ,मोहन शाही ,सुरज रेग्मी ,धनपति खरेल ,प्रेम पन्थी सर्वसम्मत निर्वाचित भएका छन । गाउपालिका प्रतिनिधिमा टेक बहादुर घले,बाबुराम तिवारी र मेघनाथ पौडेल सर्वसम्मत भएका छन् ।

Gagal mengambil konten.