श्री सिद्धार्थ माध्यमिक विद्यालय
सियारी-६ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले आज आफ्नो विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। विद्यालयले सरस्वती पूजा र ऋषि पंचमीको पावन अवसरमा साना नानी बाबुहरूको लागि अक्षरारम्भ कार्यक्रमको आयोजना गरेको हो।
